अमानत
स्वरूप
अमानत
नाम
ना॰ [अ॰] १. सरकार वा हकदारबाटै चलेको रकमकलम; त्यस्तो रकमकलम चलाउने काम । २. धरोट वा धितो राख्ने काम; थाती; जिम्मा । > अमानती — वि॰ १. धरौट वा नासो राखिएको । २. ठेक्कापट्टाबाट नचलाई आफैँबाट चलाइएको ।
"https://ne.wiktionary.org/w/index.php?title=अमानत&oldid=44944" बाट अनुप्रेषित