अमान
स्वरूप
अमान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. मान नभएको; अप्रतिष्ठित । २. परिमाणरहित; असीम । अमानक— वि॰ मानक नभएको । > अमानकीकृत— वि॰ निर्माण, सञ्चालन आदि कार्यका लागि कुनै सुनिश्चित प्रक्रिया नअँगालिएको (परीक्षण॰; मानकीकृत नभएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: