सामग्रीमा जानुहोस्

अमा

Wiktionaryबाट

अमा

नाम

ना॰ [सं॰] १. चन्द्र र सूर्य एकै नक्षत्रमा सँगै बस्ने दिन; औँसी; अमावास्या । २. औँसीको कला । ३. घर; भवन; शाला । ४. मर्त्यलोक ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अमा&oldid=44941" बाट अनुप्रेषित