अमला
स्वरूप
अमला
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना [सं॰ आमलके १. अमिलीका जस्ता मसिना पात हुने गोलाकार फल फल्ने बोटविशेष । २. त्यसैको फल; आमलक । ~ झार— ना॰ ससाना पातमा झुस भएको, पहेँलो फूल फुल्ने र चौडा कोसादार फल लाग्ने बोटविशेष । ~ रङ्ग— ना॰ अमलाका फलको जस्तो हल्का तथा फिक्का हरियो रब ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: