अभ्यस्त
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]अभ्यास भएको; बानी परेको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. प्रायः नेपाली छोटो दूरीको यात्रामा मात्रै अभ्यस्त छन्।
२. ऊ रक्सीमा अभ्यस्त हुँदै गई।
अर्थ
[सम्पादन गर्नुहोस्]राम्ररी चिनेको; घुलमिल भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]नयाँ बहुदलीय सामाजिक प्रणालीमा हामी अभ्यस्त हुनथाल्ने छौं।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: