अभ्यर्थना

Wiktionaryबाट

अभ्यर्थना

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. प्रार्थना; बिन्ती; निवेदन । २. उठेर विनयपूर्वक प्रार्थना गर्ने काम । ३. कुनै विशिष्ट व्यक्तिसित कुनै कार्यविशेषका निम्ति गरिने नम्रतापूर्वकको प्रार्थना । > अभ्यर्थनीय — वि॰ १. प्रार्थना गरिने; बिन्ती बिसाइने । २. उठेर विनयपूर्वक स्वागत वा सत्कार गरिने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: