अभ्यन्तर

Wiktionaryबाट

अभ्यन्तर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. भित्री मन । २. माझ; बीच; मध्य । ३. गुप्त कुरा; गुप्त रहस्य; गुप्त कथा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: