अभिसन्धि
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]राज्यहरू पक्षको रूपमा रहेर गरिने अन्तर्राष्ट्रिय सन्धि
उदाहरण
[सम्पादन गर्नुहोस्]1. जलवायु परिवर्तन सञ्जाल नेपालले सरकारसँग क्योटो अभिसन्धि अनुमोदन गर्न आग्रह गरेको छ।
2. थुप्रै अन्तर्राष्टि्रय अभिसन्धिमा हस्ताक्षर गरिसकेको हाम्रो राष्ट्र यसको पालना गराउन बाध्यकारी पनि छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: protocol