अभिषेक

Wiktionaryबाट

अभिषेक

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १.पानी छर्कने वा सेचन गर्ने काम; सिञ्चन । २. स्नान गर्ने वा नुहाउने काम । ३. विधिपूर्वक मन्त्र पढेर राजपदमा आरूढ गराउने काम । ४. यज्ञका समाप्तिपछि अभिमन्त्रित जलले स्नान गर्ने काम । ५. शिवलिङ्गमाथि जलधाराबाट पानी चुहाउने काम; रुद्राभिषेक । ६. रोगव्याधिको निवारण वा शान्ति र मङ्गलका निम्ति मन्त्र पढेर कुश, फूल आदिले जल छर्कने काम ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: