अभिव्यञ्जना

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

व्यक्त गर्ने काम

उदाहरण[सम्पादन गर्नुहोस्]

1. उनी प्रेमको सशक्त अभिव्यञ्जनामा प्रख्यात छिन्।

2. उपन्यास वर्तमान भोगाइको सफल अभिव्यञ्जना हो


अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: