अभिव्यक्ति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अभिव्यक्त गरिएको कुरा; भनिएको कुरा
उदाहरण
[सम्पादन गर्नुहोस्]1. भट्टराईका अभिव्यक्तिहरू प्रायः यस्तै हुने गर्छन्।
2. उनको अभिव्यक्ति संवेदनशील र मार्मिक हुन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अंग्रेजी:disabled