अभिलेख
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै विषयवस्तुको बारेमा राखिएको आधिकारिक लेख
उदाहरण
[सम्पादन गर्नुहोस्]1. उपत्यकाका थोरै मूर्तिमा मात्र अभिलेख कुँदिएको छ।
2. शार्दूलविक्रीडित छन्दमा रचित यस अभिलेखको पहिलो श्लोक चाँगुनारायणप्रति समर्पित छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: