सामग्रीमा जानुहोस्

अभिरुचि

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नामपद

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

कुनै कुरा, विषय आदिप्रतिको रुचि; चाख

उदाहरण

[सम्पादन]

1. उनलाई खेतीको काममा ज्यादै अभिरुचि छ।

2. रत्नदास बाल्यकालदेखि नै सङ्गीतमा अभिरुचि राख्दथे।

अनुवाद

[सम्पादन]
  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: interest