सामग्रीमा जानुहोस्

अभियुक्त

Wiktionaryबाट

नाम

अपराधमा दोषीको अभियोग लगाइएको व्यक्ति

विभिन्न अपराधका अभियुक्तहरूलाई प्रहरीले नियन्त्रणमा लिने गर्दछ।

  1. अंग्रेजी: culprit

विशेषण

कुनै पनि कसुर गरेको भनि आशका गरि प्रहरिले पक्राउ गरि हिरासतमा राखेको व्यक्ति परिभाषाः कुनै पनि कसुर गरेको शंका गरि प्रहरिले अनुस्ण्धानको लागि हिरासत कक्षमा राखेको व्यक्तिलाई अभियुक्त भनिन्छ । उक्त व्यक्तिहरु दोषि भने नहुन पनि सक्दछन। तर तत्काल अनुसन्धान प्रक्रियाको लागि मात्र हिरासत कक्षमा राखिएको हुन्छ त्यस्ता व्यक्तिलाई अभियुक्त भनिन्छ।

पल साहलाई जवरजस्ति करणि गरेको आशंकामा अभियुक्तको रुपमा प्रक्राउ गरिएको थियो ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: accused, suspects.