अभिभूत
स्वरूप
अभिभूत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. हराइएको; जितिएको; पराजित । २. दुःखित; पीडित । ३. कतै तानिएको; अधीनमा ल्याइएको; वशीभूत । ४. कुनै कुरा वा विचारले सताइएको; कुनै कुरा वा विचार बारबार मनमा आइरहेको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी : overwhelmed