अभिभारा

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै कामप्रतिको जिम्मेवारी; दायित्व

उदाहरण[सम्पादन गर्नुहोस्]

1. परिवारको पालनपोषण गर्ने अभिभारा भएका कारण उनीहरू पुनः काम मा फर्के का छन्।

2. बुबाको काँधमा मातृहीन बालक हुर्काउने अभिभारा थपियो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: responsibility