अभिप्रेरित

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै काम गर्न प्रेरणा पाएको; प्रेरित भएको

उदाहरण[सम्पादन गर्नुहोस्]

साझा समस्यासँग मुकाबिला गर्न जनतालाई अभिप्रेरित गर्नुपर्ने

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: encouraged