अभिप्राय
स्वरूप
अभिप्राय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. भन्न वा अर्थ्याउन खोजिएका कुराको सार; आशय; मतलब; तात्पर्य । २. उद्देश्य; लक्ष्य । ३. विचार । ४. अभिलाषा; इच्छा । ५. सम्मति; राय । ६. सादृश्यबाट असम्भव कुराको कल्पना गरिने नाटकको एउटा लक्षण ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: