अभिन्न
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]अलग्याउन वा छुट्याउन नसकिने
उदाहरण
[सम्पादन गर्नुहोस्]लोकसाहित्यको अभिन्न अङ्ग हो लोकगीत।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: inseparable
अर्थ
[सम्पादन गर्नुहोस्]नभई नहुने;
उदाहरण
[सम्पादन गर्नुहोस्]1. प्लास्टिक मानव जीवनको अभिन्न अंग नै बनिसकेको छ।
2. अनिवार्य प्रजातन्त्र नै जनताको अभिन्न अङ्ग हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: absolutely necessary
अर्थ
[सम्पादन गर्नुहोस्]एउटै सिद्धान्त र व्यवहार भएका, एकै पक्षका
उदाहरण
[सम्पादन गर्नुहोस्]रूस र जर्मनी अभिन्न मित्र थिए
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: