अभिनेता

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

नाम

अर्थ[सम्पादन]

चलचित्र, नाटक आदिमा अभिनय गर्ने प्रमुख पुरुष व्यक्ति

उदाहरण[सम्पादन]

1. उनी फिल्म अभिनेता खानसँग पनि भेट्न चाहन्छन्।

2. उनी फिल्म अभिनेता खानसँग पनि भेट्न चाहन्छन्।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: actor