सामग्रीमा जानुहोस्

अभिनीत

Wiktionaryबाट

अभिनीत

विशेषण

वि॰ [सं॰] १. नजिक ल्याइएको; अगिल्तिर ल्याइएको । २. सिँगार गरिएको; अलङ्कृत; सुसज्जित । ३. अभिनय गरिएको; रङ्गमञ्चमा प्रस्तुत गरिएको (नाटक॰ ।

  1. अङ्ग्रेजी: