अभिनन्दन

Wiktionaryबाट

अभिनन्दन

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. कुनै महत्त्वपूर्ण कामकुरा वा योगदान गर्ने व्यक्तिलाई गरिने स्वागत, सत्कार, प्रशंसा, धन्यवाद आदि कार्य । २. हर्ष; खुसी; आनन्द; सन्तोष । ३. अभिवादन; प्रणाम । ४. विनयपूर्वक गरिएको प्रार्थना । ~ पत्र— ना॰ कुनै प्रतिष्ठित व्यक्तिलाई उनका सत्कार्यको प्रशंसा लेखी समर्पण गरिने पत्र; सम्मानपत्र; प्रशस्तिपत्र । > अभिनन्दनीय — वि॰ प्रशंसनीय; श्लाघनीय । २. वन्दनीय; प्रणाम गरिने । ३. हर्षप्रद; आनन्दयुक्त ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: