अभिधा
स्वरूप
अभिधा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. नाउँ; नाम । २. पदवी; दर्जा; श्रेणी; उपाधि । ३. शब्दको वाच्यार्थ वा सोझो अर्थको बोध गराउने शक्ति; वाचक शब्दबारा बुझिने सामान्य अर्थ । > अभिधात्मक — वि॰ वाच्यार्थ प्रधान भएको; अभिधामूलक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: