अभिजित्
स्वरूप
अभिजित्
नाम
ना॰ [सं॰] १. उत्तराषाढा नक्षत्रको पछिल्लो पन्ध्र घडी र श्रवण नक्षत्रको पहिलेका चार घडीको समय । २. पौने बाह्रदेखि डेढ बजेसम्मको मुहूर्त । ५. विजयमुहूर्त ।
"https://ne.wiktionary.org/w/index.php?title=अभिजित्&oldid=44837" बाट अनुप्रेषित