अभागी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

भाग्य नभएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. म अभागी पुत्रलाई आशीर्वाद दिनोस्

२. तँ त अभागी रहिछस्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: unlucky