अबोध
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]कुरा नबुझ्ने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. पाँचवर्षभन्दा मुनिका बालबालिकाहरू अबोध हुन्छन्।
२. साढे चार वर्षकी अबोध छोरी प्वाक्क बोल्छे।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: innocent
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]स्पष्टसँग नबुझिने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मभित्र पनि एउटा अबोध चिन्ता जन्माएको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- अङ्ग्रेजी:
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुरा बुझ्न नसक्ने व्यक्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]1. अबोधहरूलाई जिज्ञासाको विषय हुन सक्थ्यो।
2. सी. आर. पी. ले पाँचजना अबोधका छाती छेडेछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:disabled