अबेला
स्वरूप
अबेला
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ+बेला ] १. अनुचित वा अनुपयुक्त समय; खराब समय; बेमौका; कुबेला । क्रि॰ वि॰ २. अबेर; ढिलो; बेला सकिएपछि ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: