अबेर
स्वरूप
क्रियायोगी
ढिलो; अबेला
१. विद्यार्थीहरू बिजुली बत्तीकै सहाराले राति अबेरसम्म पढ्छन्। २. रेडियो नेपाल प्रशासनलाई सुदृढ र चुस्त बनाउन अबेर भइसकेको छ।
==== अनुवाद ====
"https://ne.wiktionary.org/w/index.php?title=अबेर&oldid=40284" बाट अनुप्रेषित