अबाध
स्वरूप
अबाध
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. बाधा–अड्काउ केही नभएको; निर्विघ्न; स्वच्छन्द । २. पीडा नभएको; डाह नभएको । क्रि॰ वि॰ ३. विनारोकटोक; निरन्तर । ~ व्यापार — ना॰ विभिन्न प्रकारका बन्देज वा कर आदि नलागेको व्यापार; उन्मुक्त वाणिज्य । > अबाधित — वि॰ १. बाधा नभएको; विनारोकटोकको । २. स्वच्छन्द; स्वतन्त्र । अबाध्य— वि॰ १. रोक्न नसकिने; भाँजी हाल्न नसकिने । २. नबाँधिएको; बाध्य नभएको । ३. अनिवार्य नभएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: