अबकारी

Wiktionaryबाट

अबकारी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [फा॰ आबकारी ] १. रक्सी बनाउने ठाउँ; सराबखाना; भट्टी । २. भट्टीसम्बन्धी रकम; मादक पदार्थसम्बन्धी कर उठाउने अड्डा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: