सामग्रीमा जानुहोस्

अफ्रिकी

Wiktionaryबाट

अफ्रिकी

नाम

अफ्रिका महादेशका बासिन्दा

अफ्रिकीहरुले प्रहरी थाना र गोराहरुको निवासमा आक्रमण गर्न छाडेनन्।

विशेषण

अफ्रिका र त्यहाँका बासिन्दाहरूसँग सम्बन्धित

कुनै बेला यहाँका मानिसको अफ्रिकी जनजातिसँग कुनै सम्बन्ध रहेको होला।

  1. अंग्रेजी:african