अफाल्–नु

Wiktionaryबाट

अफाल्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [सं॰ आस्फालन ] १. कुनै वस्तुलाई पर हुत्याउनु; फाल्नु; मिल्काउनु; ६याँक्नु । २. छाड्नु; त्याग्नु । > अफालाइ — ना॰ अफाल्ने भाव, क्रिया वा प्रक्रिया । अफालिनु — क॰ क्रि॰ अफाल्ने काम गरिनु; ६याँकिनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: