विशेषण
प्रिय नभएको; मन नपर्ने खालको
१. त्यति बेलासम्म कुनै अप्रिय घटना भएन।
२. श्रीमतीको टिप्पणी यथार्थ भएर पनि अप्रिय थियो।