अप्राकृतिक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]प्रकृतिको विपरित; बनावटी
उदाहरण
[सम्पादन गर्नुहोस्]१. जुन चिज जत्ति अस्वाभाविक र अप्राकृतिक गतिमा ह्वात्तै फस्टाउंछ त्यो त्यही रफ्तारमा समाप्त भएर जान्छ।
२. यो प्रक्रिया त्यस वेला झन बढी हुन्छ जब अप्राकृतिक रूपले नदीलाई एक किसिमले थुन्ने प्रयास गरिन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: unnatural