अप्रत्याशित

Wiktionaryबाट

अप्रत्याशित विशेषण

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

आशा नगरिएको; अनुमान नगरिएको

उदाहरण[सम्पादन गर्नुहोस्]

यस पटक अप्रत्याशित नतिजाहरु निकै देखिए।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. अङ्ग्रेजी: