अप्रतिष्ठा
स्वरूप
अप्रतिष्ठा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. प्रतिष्ठाको अभाव; अनादर; तिरस्कार; हेला । २. अपयश; अकीर्ति । > अप्रतिष्ठित— वि॰ प्रतिष्ठा नभएको; मानमर्यादा नभएको; असम्मानित; अमर्यादित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: