सामग्रीमा जानुहोस्

अप्रजातान्त्रिक

Wiktionaryबाट

विशेषण

प्रजातान्त्रिक नभएको

१. उनको उक्त कदम सरासर असंवैधानिक र अप्रजातान्त्रिक छ। २. एकदलीय अधिनायकवादी अप्रजातान्त्रिक व्यवस्थाप्रति नेपाली जनताको विश्वास छैन।

  1. हिन्दी:
  2. अंग्रेजी: