अप्रकाशित

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

प्रकाशित नभएको; नछापिएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. उनका अप्रकाशित पाण्डुलिपिहरू धेरैतिर छरिए। २. ढुङ्गेलका प्रकाशित र अप्रकाशित कृतिहरू थुप्रै छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. अंग्रेजी: