अपौरुषेय
स्वरूप
अपौरुषेय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. पुरुष वा मानिसले नबनाएको; अलौकिक । २. पौरुष नभएको; पुरुषार्थहीन; अपौरुष ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: