अपेक्षित विशेषण
विशेषण
आशा गरिए अनुसारको; अपेक्षा अनुरूपको
हाम्रो शिक्षा क्षेत्रले अपेक्षित काँचुली फेर्न नसकेको हो।