अपेक्षाकृत

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

क्रियायोगी

अर्थ[सम्पादन]

अपेक्षा गरिएभन्दा

उदाहरण[सम्पादन]

१. संघर्ष अपेक्षाकृत जटिल मोडमा आइपुगेको छ। २. राजधानी अपेक्षाकृत शान्त रह्यो।

==== अनुवाद ====
  1. हिन्दी:
  2. अंग्रेजी: