अपूर्व
स्वरूप
अपूर्व
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. पहिले कहीँ पनि नभएको वा नदेखिएको । २. नयाँ; हालसालको । ३. अनौठो; अद्भुत । ४. चिनजान नभएको; अज्ञात । ५. अद्भुत; विलक्षण । ६. अबितीय; अनुपम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: