सामग्रीमा जानुहोस्

अपूर्ण

Wiktionaryबाट

विशेषण

व्याकरणमा क्रियाले सङ्केत गरेको समयमा काम हुँदै गरेको वा पूरा नभएको बुझाउने पक्ष

१.वर्तमानकाल सामान्य, अपूर्ण, पूर्ण यिनका भेदले तीन थरीका छन्। २. नेपाली भाषामा धातुमा 'तो/दो, तै/दै' लगाएर अपूर्ण भूतकाल बनेको हुन्छ।

प्रक्रिया पूरा नगरिएको वा सिद्धान्तको पूर्ण पालना नभएको

न्याय गरेको नदेखाएसम्म अदालतको निर्णय अपूर्ण नै ठहर्दछ।

  1. हिन्दी:
  2. अंग्रेजी:

अपूर्ण विशेषण