सामग्रीमा जानुहोस्

अपार

Wiktionaryबाट

अपार

विशेषण

वि॰ [सं॰] १. पार हुन नसक्ने; सीमारहित; अनन्त । २. अत्यधिक; ज्यादै । ३. उग्र; तीव्र; प्रचण्ड । — गामी— वि॰ १. पार गर्न नसकिने । २. योग्य नभएको; अयोग्य । ३. समर्थ नभएको; असमर्थ । — दर्शक/दर्शी— वि॰ पारदर्शी नभएको; पूर्ण रूपले प्रकाश छिर्न नसक्ने; अर्कोतर्फ कुनै किसिमको छाया वा प्रकाश नदेखिने ।

  1. अङ्ग्रेजी: