अपात्र
स्वरूप
अपात्र
नाम
ना॰ [सं॰] १. खराब आचरण वा बानीबेहोरा भएको व्यक्ति; कुपात्र; निन्दित व्यक्ति । २. खराब भाँडो; बिटुलो भाँडो । — ता— ना॰ खराब आचरण वा शील–स्वभाव; निन्दनीयता ।
"https://ne.wiktionary.org/w/index.php?title=अपात्र&oldid=44715" बाट अनुप्रेषित