सामग्रीमा जानुहोस्

अपाङ्ग

Wiktionaryबाट

नाम

शरीरका अङ्गहरू जस्तै हात, खुट्टा, नाक, कान आदिमध्ये कुनै एक वा एक भन्दा बढी अङ्गले राम्रोसँग काम दिने नसक्ने भएको व्यक्ति

1. मेरा दुवै खुट्टाहरू कटक्कै छिने र अब म अपाङ्ग बनेँ। 2. परराष्ट्र मन्त्रालयमा शाखा अधिकृत हुने लम्साल पहिलो अपाङ्ग हुन्।

  1. अंग्रेजी:disabled