अपहेलना

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ज्यादै हेला; ज्यादै अपमान र तिरस्कार

उदाहरण[सम्पादन गर्नुहोस्]

१. यदि आफू सक्षम छ भने सबै आफ्ना, नत्र बडो अपहेलनाको जिन्दगी गुजार्नु पर्दोरहेछ बुझिस्। २. पारिवारिक अपहेलना सहेर बाँच्न भन्दा मर्नु नै बेस भन्ने सोचाई गीताको मनमा आइसकेको थियो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. अंग्रेजी: