अपहर्ता
नाम
ना॰ [सं॰] १. अर्काको धनमाल जबरजस्ती खोसेर लिने व्यक्ति; अपहरण गर्ने व्यक्ति । २. लुटेरा; चोर; डाँकू ।