अपहरित

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

अपहरण गरिएको; अपहरणमा परेको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. उग्रवादीहरूले अपहरित खेलाडीहरूको पनि हत्या गरे। २. शिक्षकहरू अपहरित छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: kidnapped