अपहरणकारी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अपहरण गर्ने वा अपहरणको योजनामा संलग्न भएको व्यक्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]1. बालकलाई घरबाटै फागुन २ गते तीनजना अपहरणकारीले अपहरण गरेका थिए।
2. अपहरण गर्ने वा अपहरणको योजनामा संलग्न भएको व्यक्ति उनलाई अपहरणकारीले तीन दिनमै छाडिदिए।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Kidnapper
अपहरण नाम